रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा आउँदै, भव्य स्वागतको तयारी - www.drishtinews.com
Source: dist
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउँदै छन् । बीबीसी हिन्दीका अनुसार पुटिन दिउँसो ४ बजे नयाँ दिल्ली आइपुग्ने कार्यक्रम छ। उनको सम्मानमा दिल्लीले भव्य स्वागतको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर भेटवार्ता तथा दुई देशबीच हुने उच्चस्तरीय सम्मेलनका क्रममा भारत–रुसबीच धेरै […]