Redirecting...

एमाले केन्द्रीय कमिटी बैठकमा तनाव - pradeskhabar.com

एमाले केन्द्रीय कमिटी बैठकमा तनाव - pradeskhabar.com
Source: pkbr

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तनावको स्थिति सिर्जना भएको छ। काठमाडौंको भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले फ्लोरबाट पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन विधान संशोधन प्रस्ताव राखेका छन्। त्यसमा