अमन खोलाले हायस गाडी बगाउँदा एकको मृत्यु, २१ को उद्दार - hamrakura.com
Source: hmkr
बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ । एक जना मृत फेला परेका छन् ।