Redirecting...

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत अचेत - barnanmedia.com

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत अचेत - barnanmedia.com
Source: bnmm

भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् । उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरी उच्च स्रोतले रातापाटीलाई बतायो ।