Redirecting...

कांग्रेस महामन्त्रीद्वयले लिए जोखिम - ekantipur.com

कांग्रेस महामन्त्रीद्वयले लिए जोखिम - ekantipur.com
Source: kant

कांग्रेसमा पार्टी महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा लागेका छन् । २७–२८ पुसमा विशेष महाधिवेशन गर्न भृकुटीमण्डपको हल ‘बुक’ गरिएको छ ।