Redirecting...

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की - farakdhar.com

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की - farakdhar.com
Source: FRDH

प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र कानुनले दिएका अधिकारको प्रचलनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले उत्पीडित समुदायले पाउनुपर्ने हक र सुविधाका लागि सरकार उदार ढङ्गले प्रस्तुत हुने बताएकी हुन् । ‘संविधान र कानुनले दिएका अधिकारको प्रचलन कसैले रोक्न सक्दैन, राज्यले आफ्नो प्रतिबद्धताअनुसार काम गर्नुपर्छ’, उनले भनिन् । आयोगको टोलीले प्रधानमन्त्रीसमक्ष दलितका सर...