दाउन्ने सडक दुई दिनदेखि अवरुद्ध - gorkhapatraonline.com
Source: gork
बोमलाल गिरीनवलपुर, साउन २० गते । लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ। सोमबार बिहान साढे ७ बजेदेखि चिप्लो भए...