Redirecting...

कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : शिक्षामन्त्री पुन - farakdhar.com

कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : शिक्षामन्त्री पुन - farakdhar.com
Source: FRDH

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिहरूलाई उच्च पदहरुमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेनजी विष्फोट भएको बताएका छन् । आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गर्दै यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको बताए । उनले लेखेका छन्, ‘हार्दिक अनुरोध कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागिर वा स्थान खाली रहेछ, लौ न मन्त्री ज्यू भनिदिनुस् ...