नेपालमा भेटियो रातोकण्ठे डुबुल्की चरा - ekantipur.com
Source: kant
नेपालमा नयाँ चरा रातोकण्ठे डुबुल्की चरा फेला परेको छ । उक्त चरा सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा अभिलेख गरिएको छ । कृषि तथा वन विश्वविद्यालय हेटौंडामा स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले अभिलेख गरेकी हुन् ।