एक जोडी हात्ती लिएर भैरहवाबाट कतार उड्यो जहाज - www.drishtinews.com
Source: dist
काठमाडौँ । कतारलाई नेपाल सरकारले उपहार दिएको एक जोडी हात्तीलाई आज कतार पठाइएको छ। हात्तीलाई लिएर भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको कार्गो जहाज केहीवेर अघि उडेको हो। खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका एक जोडी हात्ती कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटरमा कतार उडेको हो। मंगलवार ति प्रेमिल जोडीलाई […]