नेपालगञ्जमा ‘डिपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता - www.ukeraa.com
Source: uker
नेपालगञ्ज : नेपालका लागि डिपल र नामी विद्युतीय गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालको नेपालगञ्जमा दुई नयाँ विद्युतीय गाडी ‘डिपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक गरेको छ। कम्पनीले नेपालगञ्ज क्षेत्रको आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा शुक्रबार एक कार्यक्रमबीच यी गाडीहरू बजारमा ल्याएको हो। कार्यक्रममा नेपाल उद्य…