Redirecting...

रुस-यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको ट्रम्पको दाबी - farakdhar.com

रुस-यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको ट्रम्पको दाबी - farakdhar.com
Source: FRDH

मस्कोमा भएको उच्च-स्तरीय वार्ताबाट रुस-युक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन्,‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने कुरा वार्ताबाट बुझिएको छ ।’ बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । २०२२ फेब्रुअरीमा सुरु भएको रुस-युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूमा वार्ता केन्द्रित थियो । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,&...