Redirecting...

पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न निर्देशन - ekantipur.com

पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न निर्देशन - ekantipur.com
Source: kant

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।