चिकित्सक संघको कोशी प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिने पूर्व महानिर्देशक डा.टंक बाराकोटीको घोषणा - healthbani.com
Source: htlt
काठमाडौं । नेपाल मेडिकल एसोसिएसन ९एनएमए० को आगामी निर्वाचनका लागि उपाध्यक्ष (कोशी प्रदेश संयोजक) पदमा डा.टंक बाराकोटीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। उनी डा. मंगल रावलको टिमबाट कोशी प्रदेशको उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एनएमए कोशी प्रदेशको उपाध्यक्ष पदमा उठ्ने घोषणा गर्दै उनले चिकित्सकहरुका एजेण्डा...