विराटनगर विमानस्थलमा ओलीले बेहोरेको घटनाको वास्तविकता के हो ? - ekantipur.com
Source: kant
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं दुवै विमानस्थलमा आफू 'अपमानजनक व्यवहारको सिकार' भएको दाबी गरेका छन् ।