Redirecting...

नेकपाका उम्मेदवारको प्रतिबद्धता : बाँदरको व्यवसायिक पालन र मासु निर्यात - www.onlinekhabar.com

नेकपाका उम्मेदवारको प्रतिबद्धता : बाँदरको व्यवसायिक पालन र मासु निर्यात - www.onlinekhabar.com
Source: onkh

नेपाली कम्युनिस्ट पार्टी धनकुटाले २० बुँदे प्रतिबद्धतामा किसानका बालीनालीमा क्षति पुर्‍याउने बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा पालन गरी मासु र सुकुटी उत्पादन गर्ने प्रस्ताव अघि सारेको छ ।