नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा विद्यालयलाई खेल सामग्री प्रदान - pradeskhabar.com
Source: pkbr
विराटनगर : नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङको गोहीगाडा स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीका लागि खेलकुद सामग्री सहयोग गरेको छ। परिसंघले विद्यालयमा अध्ययनरत सीमित, विपन्न तथा असहाय वर्गका विद्यार्थीलाई लक्षित गर्दै