बैंकमा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्नेलाई कारबाही हुन्छ: नेपाल राष्ट्र बैंक - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै बैंकले हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको हो । बैंकले बैंक […] The post बैंकमा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्नेलाई कारबाही हुन्छ: नेपाल राष्ट्र बैंक appeared first on Makalu Khabar : makalukhabar.com.