Redirecting...

कहिले चल्ला रेल ? पूर्व-पश्चिम रेलमार्गको अवस्था  (तस्बिरहरु) - www.sidhakura.com

कहिले चल्ला रेल ? पूर्व-पश्चिम रेलमार्गको अवस्था  (तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौँ लाग्न सक्ने देखिन्छ ।