कविता : समयको खेल - sahityapost.com
Source: shpt
“म कति सानो होऊँ,”भन्दै ऐनामा हेर्दै गुनासो पोख्ने मान्छे,अहिले आएर त्यो रमणीय दृश्यहेर्दा मनमा तृष्णा उठ्छ। म खुबै भन्ने गर्थें,“म ठूलो मान्छे हुन्छु,ठूलो भएर सबै आजादी पाउँछु,”बाल्यकालमा सोच्थें। तर, बाल्यकालको सोच त हो!थाहा थिएन कि चरा जस्तैखुला गगनमा कुनै बन्धन बिना उडनु,इष्टमित्र र मानिसहरूकोरङ्गहरूको अज्ञान भएरहाँसो ओठमा लिई कमल झैँखिल्नु नै अमूल्य रत्न बटुल्नु हो। The post कविता : समयको खेल appeared first on साहित्यपोस्ट.