Redirecting...

कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाखभन्दा बढीको कपडासहित एकजना नियन्त्रणमा - nepalkhabar.com

कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाखभन्दा बढीको कपडासहित एकजना नियन्त्रणमा - nepalkhabar.com
Source: nkkb

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडासहित १ जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँमा रहेको राधा गोविन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अवैध रूपमा ल्याई लुकाई छिपाई राखेको उल्लिखित मूल्य बराबरको लत्ताकपडासहित सप्लायर्सका सञ्चालक ३४...