बीपी र अरनिको राजमार्गमा सचेतनामूलक बोर्ड - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – बीपी र अरनिको राजमार्ग अन्तर्गत काभ्रे खण्डका विभिन्न ठाउँमा प्रहरीले सचेतनामुलक बोर्ड राखेको छ। बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षत तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामको लागि दुवै राजमार्गमा सेचनामूलक बोर्डहररू राखिएको काभ्रे प्रहरीले जनाएको छ। बीपी राजमार्गमा २५ र अरनिको राजमार्गका पाँच ठाउँमा सचेतनामुलक बोर्ड राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको […]