Redirecting...

वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा धुम्म आकाश, अस्वस्थकर हावा - nepalbahas.com

वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा धुम्म आकाश, अस्वस्थकर हावा - nepalbahas.com
Source: nepb

१७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धमिलो देखिन थालेको छ। एक हप्ता अघि सम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ । विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने ठूला धूलो–कण र अत्यन्तै स–साना धुलो–धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ। …