Redirecting...

अवैध लागूऔषधसहित ३ जना पक्राउ - www.kathmandupati.com

अवैध लागूऔषधसहित ३ जना पक्राउ - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८० ग्रामसहित दुहुँ गाउँपालिका–१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध […]