Redirecting...

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य - annapurnapost.com

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो।  काठमान्डु गोर्खाजका लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए। उनले ५५ …