अभियन्ता प्रसाईंसँग सञ्चारमन्त्री खरेलले वार्ता गर्ने, ३ सदस्यीय समिति गठन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्ने जिम्मेवारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई दिएको छ । अभियानले उठाएका मागहरू सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै मन्त्री खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या […]