Redirecting...

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ - barnanmedia.com

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ मङ्सिरः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताउनुभयो । शाक्यले भन्नुभयो, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।” उहाँले आफ्नो योग्यता र क्षमताअनुसार देश,…