Redirecting...

बागमतीका मुख्यमन्त्री लामालाई राजीनामा दिन सभापति देउवाको निर्देशन - nepallive.com

बागमतीका मुख्यमन्त्री लामालाई राजीनामा दिन सभापति देउवाको निर्देशन - nepallive.com
Source: nliv

मुख्यमन्त्री लामाले राजीनामा दिएपछि प्रदेशमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त हुने सभापति देउवाको भनाइ थियो । साथै उनले पार्टीभित्रको विवादलाई धेरै नलम्ब्याउन पनि निर्देशन दिएका छन् ।