राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयकविरुद्ध दायर रिटमा सुनुवाइ - everestheadlines.com
Source: evhd
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट