हावादारी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ खारेज, ओलीलाई अर्को झड्का - www.drishtinews.com
Source: dist
काठमाडौँ । ‘बालुवामा पानी’ सरह भएको विवादित र बदनाम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्ततः खारेज भएको छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले छुट्याइएको बजेट सडकका गाई धपाउन, झार टिप्न र नाला सफा गर्ने नाममा बजेट दुरुपयोग हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा तामझाममा साथ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरुवात गरेका थिए । […]