साढे ५ बजेदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा - barnanmedia.com
Source: bnmm
रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। शनिबार दिउँसो ५ : ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ : ५० मा विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयरलाइन्सको जहाज ल्यान्ड भएको हो। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले नेपालखबरसँग भने, ‘अहिलेल…