Redirecting...

फिफा वरीयतामा नेपाल यथावत् - www.drishtinews.com

फिफा वरीयतामा नेपाल यथावत् - www.drishtinews.com
Source: dist

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यसपटक पनि अपरिवर्तित रह्यो । पछिल्ला चारमध्ये तीन खेलमा हार बेहोरिरहेका बावजूद नेपाल आफ्नो पहिल्यैको स्थानमै टिक्न सफल भएको हो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको नयाँ र्‍याङ्किङमा नेपाल ८९औँ स्थानमै रहेको छ। नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म चार अन्तर्राष्ट्रिय खेल खेलेको थियो । ती खेलमध्ये नेपाल […]