Redirecting...

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान - www.onlinepana.com

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान - www.onlinepana.com
Source: onpa

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन् । ‘द काउन्सिल अफ जेनजी’को नामबाट सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरिएको छ । The post ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).