Redirecting...

बुढीगण्डकीमा १० बैंकले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने - aarthiknews.com

बुढीगण्डकीमा १० बैंकले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने - aarthiknews.com
Source: aaab

काठमाडौं । बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा १० बैंक तथा वित्तीय संस्थाल ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । तीन सय ४१ मेगावाटको यो परियोजनामा ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच प्रवद्र्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो ।  सम्झौतापत्रमा टाइम्स इनर्जी…