Redirecting...

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै - pradeskhabar.com

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै - pradeskhabar.com
Source: pkbr

चितवन । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा