बाजुरामा बाटोमै सुत्केरी - www.drishtinews.com
Source: dist
काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा १८ वर्षीया सूचना दमाईलाई प्रसव वेदना लागेपछि उनी स्वास्थ्य संस्थातर्फ हिँडिन् । तर, आधा घण्टा पैदल हिँडेर लेम्ना पुग्दा व्यथाले च्यापेपछि उनी अघि बढ्न सकिनन् । गाउँका दुई महिलाको सहयोगमा हिँडेकी सूचना बाटोमै छटपटाउन थालिन् । साप्पाटा स्वास्थ्य चौकीमा खबर पुगेपछि अनमी रेखा कट्टेल र स्वीपर सुनकटा विक तुरुन्त […]