Redirecting...

बीपी राजमार्ग बन्द हुँदा कुलेखानी हुँदै काठमाडौं आउने सडकमा सवारीको चाप - nepalkhabar.com

बीपी राजमार्ग बन्द हुँदा कुलेखानी हुँदै काठमाडौं आउने सडकमा सवारीको चाप - nepalkhabar.com
Source: nkkb

असोज १८ र १९ गतेको अविरल वर्षापछि पहिरो र नदी कटानका कारण बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा सवारीको चाप बढेको छ। दसैँ मनाएर घर फर्किरहेका यात्रु लामो जाममा बस्नुपर्दा हैरान भएका छन्।  साना सवारी साधन मात्रै गुड्ने सो सडकमा टिपरसमेत गुड्दा सडक अवरोध भएको हो। अहिले भैंसे अगाडि झन्डै ५ किमि लामो जाम लागेको यात्रुल...