Redirecting...

जसपा पनि प्रचण्ड र माधव नेपालसँग ‘घनिभूत’ छलफलमा, अध्यक्ष राईले बोलाए केन्द्रीय समिति बैठक - www.lokpath.com

जसपा पनि प्रचण्ड र माधव नेपालसँग ‘घनिभूत’ छलफलमा, अध्यक्ष राईले बोलाए केन्द्रीय समिति बैठक - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेलगत्तै राईले केन्द्रीय समिति बैठक बोलाएका छन् । प्रस्तावपछि पार्टीको एकीकृत धारणा बनाउन उनले आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् । […]