Redirecting...

रास्वपा महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट खारेज - lokaantar.com

रास्वपा महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट खारेज - lokaantar.com
Source: loka

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।  न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार ढकालको रिट निवेदन खारेज हुने आदेश गरेको हो ।  सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन खारे...