अमेरिकी डलर र दिनार महँगिए, अस्ट्रेलियन डलर र युरोको मूल्य थप घट्यो - nepalkhabar.com
Source: nkkb
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर र युरोको मूल्य हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा ...