सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? - aarthiknews.com
Source: aaab
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी प्रतित…