कीर्तिमानी उचाइबाट ओर्लियो सुनको भाउ, चाँदीमा वृद्धि - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । सोमबार ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार गिरावट आएको छ । निरन्तर उकालो लागिरहेको सुनको बजार भाउमा नयाँ रेकर्ड कायम भएको २४ घण्टा नबित्दै ‘ब्रेक’ लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । यो गिरावसँगै आजका लागि छापावाल सुनको कारोबार […] The post कीर्तिमानी उचाइबाट ओर्लियो सुनको भाउ, चाँदीमा वृद्धि appeared first on Makalu Khabar : makalukhabar.com.