नेदरल्याण्ड्समा डच संसदीय निर्वाचनमा डेमोक्र्याट-६६ पार्टी विजयी - www.imagekhabar.com
Source: imkh
एजेन्सी । नेदरल्याण्ड्समा रोब जेटनको नेतृत्वमा रहेको डेमोक्र्याट ६६ (डि-६६) पार्टीले डच संसदीय निर्वाचनमा जित हासिल गरेको निर्वाचन परिषदले पुष्टि गरेको छ। परिषदका अध्यक्ष विम कुइजकेनले सार्वजनिक सुनुवाइमा अन्तिम नतिजा घोषणा गर्दै डि ६६ ले आफ्नो निकटतम प्रतिद्वन्द्वी, गर्ट वाइल्डर्सको नेतृत्वमा रहेको पार्टी फर फ्रिडम (पिभिभि) भन्दा २९ हजार ६ सय ६८ बढी मत प्राप्त […] The post नेदरल्याण्ड्समा डच संसदीय निर्वाचनमा डेमोक्र्याट-६६ पार्टी विजयी appeared first on Imagekhabar - Online News Portal of Nepal.