Redirecting...

एकल बीमाशुल्क जीवन बीमा पोलिसीबाट पछि हटे कम्पनी, लघु बीमाको हिस्सा बढ्यो - aarthiknews.com

एकल बीमाशुल्क जीवन बीमा पोलिसीबाट पछि हटे कम्पनी, लघु बीमाको हिस्सा बढ्यो - aarthiknews.com
Source: aaab

काठमाडौं। जीवन बीमा कम्पनीहरु एकल बीमाशुल्क भुक्तानी जीवन बीमा पोलिसी बिक्रीबाट पछि हटेका छन्। व्यवसायमा उच्च जोखिम देखिएपछि कम्पनीहरूले पोलिसी विक्री गर्न छाडेका हुन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा जीवन बीमा कम्पनीहरूले ७ हजार ९४६ वटा एकल बीमाशुल्क जीवन बीमा पोलिसी जारी गरेका छन्। यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा करिब २३ प्रतिशत…