प्यूठानमा दाजुभाइद्वारा योजनाबद्ध रूपमा श्रीमतीको हत्या, दुवै पक्राउ - pradeskhabar.com
Source: pkbr
प्यूठान : प्यूठानको गौमुखी गाउँपालिका–६, लिबाङमा एक युवकले आफ्नै भाइको सहयोगमा श्रीमतीको हत्या गरेको घटनामा दुवै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार १९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइसँग मिलेर १९ वर्षीया श्रीमती शर्मिला