दसैँ सकिएलगत्तै कोतघरहरूमा सराय नाचको रौनक - www.ukeraa.com
Source: uker
गुल्मी : दसैँ सकिएलगत्तै गुल्मीका कोतघरहरूमा सराय नाचको रौनक छाएको छ। पश्चिम नेपालका जिल्लाहरूमा प्राचीन युद्ध परम्परा झल्काउने यो सराय नाच एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिन्छ। सराय नाचमा सहभागीहरूले खुडा, भाला, तरवार, खुकुरीजस्ता हतियार लिएर युद्ध अभ्यासजस्तो प्रदर्शन गर्छन्। ‘वाख्खै वा’ भन्ने पारम्परिक उच्चारणसँगै लाइनमा उभिएका समूहहरू आक्रमण र बचाउको…