Redirecting...

दोहोरो अङ्कले बढ्यो नेप्से - www.drishtinews.com

दोहोरो अङ्कले बढ्यो नेप्से - www.drishtinews.com
Source: dist

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सामान्य अङ्क घटेर बन्द भएको नेप्से, सोमबार सामान्य अङ्क बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ९.७८ अङ्क बढेर २५५०.३६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स […]