Redirecting...

विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली - nagariknews.nagariknetwork.com

विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्वत वर्गसँगको अन्तरसंवादमा सहभागी भएका छन् । पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रम बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ ।