Redirecting...

कुलिङ पिरियड छानबिन समितिको बैठक जारी - nepalkhabar.com

कुलिङ पिरियड छानबिन समितिको बैठक जारी - nepalkhabar.com
Source: nkkb

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिको बैठक जारी छ। समितिले छानबिन प्रतिवेदन तयार पार्न पाएको समयको आज अन्तिम दिन पनि हो। गत २३ असारमा गठित समितिलाई २१ दिनको समय दिइएको थियो। समय अभाव भएको भन्दै पछि एक हप्ता थपिएको थियो। उक्त थपिएको समयको आज अन्तिम दिन हो।     बैठक बिहान ७:३० बजे सु...