Redirecting...

मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने, सभामुखका लागि पुस ६ गते निर्वाचन - nepallive.com

मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने,  सभामुखका लागि पुस ६ गते निर्वाचन - nepallive.com
Source: nliv

मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो।